FAQs Complain Problems

खिजीदेम्बा गाउँकार्यपलिकाको कार्यालय

Read More

थोलेदेम्बा

Read More

हिउँले भरिएको खिजी फलाटे बजार

Read More

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

कर्मचारी


डम्बर बहादुर रजन मगर
प्रमुख प्रशासकीय अधिकृत

इन्द्र प्रसाद गौतम
स्वास्थ्य संयोजक

ई .निरन्जन कार्की
इन्जिनियर

ई .दिनेश हुमागाई
सूचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- योजना
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि :शुल्क
आवश्यक कागजातहरुः-

-उपभोक्ता समितिको कार्य सम्पन्न भएको  निर्णयको प्रतिलिपि 

-कार्य सम्पन्न स्थलको  फोटोहरु

-डोर हाजिर फारम 

-बिल र भरपाईहरु 

-उपभोक्ता बिल 

-मूल्यांकन फारम 

-कार्य समपन्न प्रतिवेदन 

-वडाको सिफारिस   

-अनुगमन समितिको प्रतिवेदन 

-उपभोक्ता समितिको निवेदन 

-नापी किताब 

सेवा प्रकारः- योजना
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

-उपोभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपि 

-उपोभोक्ता समितिको निर्णयको प्रतिलिपि 

-उपोभोक्ता समितिको भेलाको फोटो प्राविधिकको लागात अनुमान फारम 

-वडाको सिफारिस 

 

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

-नागरिकताको प्रतिलिपि 

-अदालतको फैसला सहित सरोकारवला व्यक्तिले सूचना दिनुपर्ने 

 

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-

-नागरिकताको प्रतिलिपि

-बसाई सरि जाने स्थानको जग्गा धनीको प्रमाणपुर्जा 

-बसाई सरि जाने परिवारका सदस्यहरुको नाम थर र घरमुलिसंगको नाता र जन्ममिति सहितको विवरण 

-बसाई सरि आएको भए सरि आएको गा.पा /न .पा ले दिएको बसाई सराइको प्रमाणपत्रको प्रतिलिपि 

-कागजात सहित परिवारको मुख्य व्यक्तिले सूचना  दिनु पर्ने   

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

-मृतकको नागरिकताको प्रमाणपत्र 

-नागरिकता सहित घरको मुख्य व्यक्ति उपस्थित हुने 

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

दुवै जानाको नागरिकताको प्रतिलिपि 

२ -२  प्रति फोटो 

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

अस्पतालमा जन्मेको हकमा अस्पतालले दिएको जन्म प्रमाणपत्र .

बाबु -आमाको नागरिकताको प्रतिलिपि वा बिहे दर्ताको प्रमाणपत्र .

सेवा प्रकारः- पंजीकरण
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी / वडा सचिब
सेवा दिने कार्यालयः- सबन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि 

परिचय खुल्ने कागजपत्र 

नाता प्रमाणितहुने कागजपत्र 

Pages

जानकारी