सेवा प्रकार:
लाग्ने समय: 
३० मिनेट 
जिम्मेवार अधिकारी: 
योजना शाखा प्रमुख 
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय 
सेवा शुल्क: 
नि:शुल्क 
आवश्यक कागजातहरु: 
-उपोभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपि
-उपोभोक्ता समितिको निर्णयको प्रतिलिपि
-उपोभोक्ता समितिको भेलाको फोटो प्राविधिकको लागात अनुमान फारम
-वडाको सिफारिस